भर्खरै मात्र प्रमुख जिल्ला अधिकारीको भूमिकामा दैलेख जिल्ला आउनुभएका बर्दिनाथ गैरेले आज दैलेखको चर्चित धार्मिक तथा पर्यटकीय स्थल पुगी महाबु लेखको शब्द मार्फत तारिफ गर्दै ( तिम्रो सुन्दरता न शब्द न तस्विरमा समेटिन्छ यस्तो मनमोहकता दुनियाँमा विरलै भेटिन्छ,अचम्मको कुरा के का पछि दुस्मनी गर्दैछौं हामी नियाली हेर त प्रकृतिको कति
यो बर्षको मनसुन सुरु हुनै लाग्दा विपद व्यवस्थापनको पूर्वतयारीमा जिल्ला प्रशासन कार्यालय दैलेख तयारीमा जुटेको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा दैलेखका स्थानीय सरकारका प्रमुखहरु, सुरक्षा अधिकारीहरु, सरोकारवाला सरकारी कार्यालय र नागरिक समाज संस्थाहरुको व्यापक सहभागितामा कुन निकाय कसरी खटिने र कसरी पूर्व तयारी गर्ने,
एउटा गजबको सपना बुनेकी स्वस्तिकाको सपना भनेकै पीएचडी गर्ने छ । केही दिनअघि अगाडि मात्र मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा दुई विधा Vice-Chancellor’s Award र Dean’s List Award बाट सम्मानित भई दिशान्त भएकी सुर्खेत खजुरा निवासी स्वस्तिका गदाल कर्णालीकै उत्कृष्ट विद्यार्थी…

नेपाल इन्जिनियर्स एशोसिएसनको उपाध्यक्षमा कर्णालीका…
इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा दैलेखका इन्जिनियर प्रकाश केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। नेपाली कांग्रेस निकट संस्था सिडेन बाट…

वेदविद्या आश्रमलाई सामग्री सहयोग
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा जिल्ला कार्य समिति दैलेखले लत्ता कपडा सहितको खाद्यान्न वितरण गरेको छ।बसन्तमाला वेद विद्या…

दैलेखका विशालले एकै वर्षमा निकाले…
नारायण नगरपालिका १ पुरानोबजारका श्रेष्ठले विभिन्न पदको परीक्षामा एकैवर्षमा ६ पदमा नाम निकाल्न सफल भएका हुन् । उनले वाग्मती प्रदेशअन्तर्गत…

अन्तर्राष्ट्रिय युवा दिवस दैलेखमा सम्पन्न
२५ औँ अन्तर्राष्ट्रिय युवा दिवस दैलेखमा सम्पन्न भएको छ। ट्रेड युनियन र युवा समिति दैलेखको संयुक्त आयोजनामा आज एक औपचारिक…
दैलेख समृद्धिको गुरुयोजनाको बहस सुरु
समृद्ध दैलेखका लागि गुरुयोजनाको बहस सुरु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा शनिवार आम भेला गरी गुरुयोजनाबारे छलफल चलाइएको हो।दैलेखबाट प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व मन्त्रीहरू, हालसम्मका संसद्, जिल्लाका क्रियाशील राजनीतिक दल कार्यालय प्रमुख सञ्चारकर्मी सरोकारवालाको उपस्थितिमा छलफल गरिएको…