गुराँसेको नयाँ वासस्थान

सुर्खेत र दैलेखको पर्यटकीय गन्तव्यको रूपमा रहेको गुराँस गाउँपालिकाको गुराँसेमा खुल्दै गरेकाे सुविधासम्पन्न नयाँ होटल पर्यटकहरूको लागि नयाँ बासस्थान बन्न सक्छ। तस्बिर: अभिषेक अनुराग