पहाडे कवाडी संकलक नरबहादुर

कुनै बेला माओवादी आन्दोलन होमिएका जुम्ला तातापानी गाउँपालिका ७ निवासी नर बहादुर कुँवर अहिले दैलेखमा कवाडी संकलन गर्छन। सानो ठाउँमा यस्ता काम गर्न लाज मान्ने पहाडे युवाको सोचका बीच वार्षिक लाखौं रकम आम्दानी गरेर उदाहरणीय युवाकोरुमा दैलेखी समाजमा लिने गरेको छ। शब्द/ तस्बिर अभिषेक अनुराग