सर्वोच्चको गेटैमा बारको धर्ना, प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाइने

काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै मुलगेटमा धर्ना दिएको छ ।

बारका पदाधिकारीहरुलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् ।