तरुण दलको अध्यक्षमा विश्वकर्मा

नेपाल तरुण दलको दैलेखको अध्यक्षमा मिलन विश्वकर्मा लाई मनोनयन गरिएको छ। महाबु गाउँपालिका वार्ड नं ६ निवासी विश्वकर्मालाई तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ हस्ताक्षरित पत्र मार्फत जानकारी दिएको हो। यो जिम्मेवारी आफूले जनता देश र पार्टीको पक्षमा लगाउने विश्वकर्माले बताए। लामो समय देखि जिल्लामा तरुण दल को अध्यक्ष नहुँदा तरुणका दलका गतिविधि सुन्ने थिए।