आज सुर्खेतको खेलकुद चोकमा सुमो क्याफेको उद्घाटन भएको छ। स्वच्छ वातावरण अवलोकन गर्दै आरामदायी ढंगले हुका, कफी लगायत चीज
पिउन पाइने भएको छ। अरु भन्दा सस्तो सुलभ मूल्यमा खाना पाइने प्रोप्राइटर प्रशान्त विकले बताए। हामी कहाँ पारिवारिक हिसाबले सर्भिस गरिने लोकेसनको हिसाबले पनि शान्त भएकाले ग्राहक मागलाई मध्यनजर गर्दै क्याफे यही ठाउँमा क्याफे सञ्चालनमा ल्याएको प्रशान्तले बताए। प्रशान्त होटल म्यानेजमेन्ट सम्बन्धी छिमेकी मुलुक चीन पढेर आएका हुन्। क्याफेको उद्घाटन भन्ने उनका पिता भक्तबहादुर विकले गरेका हुन्।
अनलाइन नागरिक १७ बैशाख २०८२, बुधबार १०:१८