बालिकाको बालक

बालिकाको : बालक_ दैलेख नारायण नगरपालिका ५ की १७ वर्षिय धनिमाया परियारको १८ वर्षिय दीपक नेपाली मागी विवाह गाउँमै भएको हो। दीपक कामको सिलसिलामा भारत भएका छन्। परियारकी १ वर्षिय छोरो निमोनिया भएर जिल्ला अस्पताल दैलेखमा उपचार लागी ल्याएकी हुन् । दैलेखमा बाल विवाह बढ्दो छ। हेर्नुहोस् फोटोफिचर तस्बिर: अभिषेक अनुराग