दशमी जोहो

दसैँको जोहो: नारायण नगरपालिका वडा नम्बर १ निवासी अस्मिता नेपाली दशैंको खर्च जोहो गर्न दाउरा बेच्न दैलेख सदरमुकाममा, बिक्री रकमबाट कपडा किने इच्छा उनिको रहेको छ। तस्बिर: अभिषेक अनुराग