नगरले पशुचौपायाको विषयमा पनि चासो दिने कि?

कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेतको तल्लो बजारमा मृत अवस्थामा रहेको गाई। पशुचौपायाको बिषयमा पनि वीरेन्द्र नगरपालिकाले चासो दिने कि ? गाई मुलुकको राष्ट्रिय जनावर हो तस्बिर अभिषेक अनुराग