विकासमा युवाको नयाँपन!

विकासमा युवाको नयाँपन : दैलेख नारायण नगरपालिका वडा नम्बर ८ दैलेख सुर्खेत सडकखण्डमा सरस्वती युवा क्लबका स्थानीय युवाले प्रयोगविहीन भएको जग्गालाई स्थानीय स्रोतसाधन प्रयोग गरी पार्क निर्माण गरेका छन्। पार्कमा स्थानीय  स्रोतसाधन प्रयोग हुँदा विकासमा नयाँपन झल्केको हो। तस्वीरः अभिषेक अनुराग