जिल्लाकै ठूलो मान्छेलाई भेट्न आएको हुँ शाही

कृष्ण कुमारी विक दैलेख _राउटे समुदायका युवक प्रकाश शाहीले जिल्लाकै ठूलो मान्छेलाई भेट्न आएको हुँ भन्दै दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल गगन लाई कार्यालयमै गीत सुनाएका छन्। पहिलो पटक कार्यालयमै भेट हुँदा खुशी व्यक्त गर्दै प्रजिअ हमालले राउटे युवा शाहीको माग बमोजिम खाद्यान्न सहयोग गर्नु भएको थियो। तस्बिर कृष्ण कुमारी बि क