चन्द्राको नागरिकतामा सहजीकरण

दैलेख ~ पूर्ण अपाङ्ग रहेकी नौमुले गाउँपालिका १ तोलीकी चन्दा कुमारी सार्कीलाई कार्यालयकै प्राङ्गणमा नागरिकताको लागि सहजीकरण गर्दै नौमुले गाउँपालिकाको अध्यक्ष छवि सुवेदी र निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइराला। अध्यक्ष सुवेदी सँगै वडा अध्यक्ष कृष्ण सलामीले चन्दाको नागरिकता सहजीकरणको लागि प्रशासन कार्यालय लिएर आएका थिए। तस्बिर :अभिषेक अनुराग